काठमाडौँको जडीबुटीमा भीषण आगलागी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँको जडीबुटीमा भीषण आगलागी


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँको जडीबुटीमा रहेको एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ ।

आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वटा दमकल प्रयोग गरिएको छ ।

आगलागीको कारण र भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस