२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल फर्किए स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी

अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेशल लिग टी–२० मा सहभागी भएर स्वदेश फर्किएका छन् । दीपेन्द्र शुक्रबार राति साढे ८ बजे नेपाल आइपुगेका हुन् ।

उनी सम्मिलित गल्फ जायन्ट्स दोस्रो क्वालिफायरबाट बाहिरिएपछि दीपेन्द्र टोलीमा फर्किएका हुन् । गल्फको तीन खेलमा उपलब्ध भए पनि उनले कुनैमा पनि खेल्ने मौका पाएनन् । उनी तीनै खेलमा बेञ्चमा बसेर फर्किएका हुन् ।

आईसीसी विश्वकप लिग-२ मा नामिवियाविरुद्ध खेल भने दीपेन्द्रले गुमाएका थिए । क्यानडासँगको सिरिजमा भने दीपेन्द्रलाई विश्राम दिएको हुँदा टोलीमा राखेको थिएन ।

शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । दीपेन्द्र नेपालको अन्तिम १५ मा टोलीमा छन् ।

त्यसैले उनी आज नै टोलीसँग जोडिनेछन् । नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रले खेल्ने पक्कापक्की छ ।

दीपेन्द्रले खेल्दा पवन सर्राफ प्लेइङ ११ बाट बाहिर हुने देखिन्छ । दीपेन्द्र नेपालको टोलीबाट फिनिसरको रूपमा खेल्नुको साथै प्रमुख अफ स्पिनरको रूपमा मैदान उत्रनेछन् ।

प्रतिक्रिया दिनुहोस