२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा सूचीकृत कम्पनीहरूको वर्गीकरण (सूचीसहित)

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्जले सूचीकृत कम्पनीहरूको नयाँ वर्गीकरण गरेको छ । नेप्सेले कम्पनीहरूलाई ए, बी, जी र जेड गरी ४ वर्गमा वर्गीकरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०८०-८१ पुस मसान्तसम्म अद्यावधिक विवरणअनुसार कम्पनीहरू वर्गीकरण गरेको नेप्सेले स्पष्ट पारेको छ ।

चुक्ता पुँजी कम्तीमा १ अर्ब रहेको, सूचीकरण भएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत ३ आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको जस्ता सर्तहरू पूरा गर्ने कम्पनीहरू ए वर्गमा पर्ने गर्छन् ।

समग्रमा उत्कृष्ट सुशासन भएका कम्पनी ‘ए’ समूहभित्र पर्दछन् । सो ‘ए’ वर्गभित्र ३१ वटा कम्पनी परेका छन् ।