२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नामिबियाविरुद्ध नेपाल १३२ रनमा अल आउट

अ+ अ-

काठमाडौँ । विश्वकप लिग-२ नामिबियासँगको खेलमा ब्याटिङ गरिरहेको नेपाल १३२ रनमा समेटिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको थियो। नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने १२ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे।

आसिफ शेख ४ रनमा सहज क्याच आउट भए। ‍कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए।यस्तै, कुशल मल्ल १५ रन बनाएर आउट भए।

यस्तै, २ रन बनाएर सोमपाल कामी आउट भए। सुरुवाती चरणमा विकेट गुमेपछि नेपालको ब्याटिङ सम्हालिरहेका भीम सार्की ४४ रन बनाएर आउट भए भने २१ रन बनाएर गुल्शन झा आउट भएका हुन्। यस्तै नवौँ विकेटका रुपमापजन सर्राफ १२ रन बनाएर आउट भए भने करण केसीले १६ रन बनाए।

निर्धारित ५० ओभरको ४१ ओभरमा नै नामिबियाले सम्पूर्ण विकेट लिन सफल भए।

प्रतिक्रिया दिनुहोस