एमालेले बोलायो सचिवालय बैठक « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

एमालेले बोलायो सचिवालय बैठक


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । भोलि दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

उनका अनुसार, केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकको एजेण्डा आज बस्ने कार्यालय बैठकले तय गर्नेछ ।

अहिले केन्द्रीय कार्यालय च्यासलमा कार्यालयको बैठक बस्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस