घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  आज सुन एक हजार २ सय रुपैयाँले घटेर तोलामा १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

 यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । 

यस्तैगरी, आज चाँदीको मूल्य पनि घटेको छ ।आज चाँदी तोलामा ३० रुपैयाँले घटेर तोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस