क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा नेपालको क्लिन स्विप « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा नेपालको क्लिन स्विप


२९ माघ २०८०, सोमबार


काठमाडौँ । नेपालले क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिज क्लिन स्विप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

Tags :
प्रतिक्रिया दिनुहोस