क्यानडाविरुद्ध अनिल साहले प्रहार गरे शतक « प्रशासन
Logo १६ फाल्गुन २०८०, बुधबार
   

क्यानडाविरुद्ध अनिल साहले प्रहार गरे शतक


२९ माघ २०८०, सोमबार


काठमाडौँ । क्यानडाविरुद्द्को तेस्रो एक दिवसीय खेलमा नेपालका अनिल शाहले शतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले ११६ बलमा शतक प्रहर गरेका हुन् । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस