२१ उपसचिवको सरुवा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

२१ उपसचिवको सरुवा 


२८ माघ २०८०, आइतबार


काठमाडौँ । नेपाल सरकारका २१ जना राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को सरुवा गरिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले मातहतका विभिन्न निकायमा कार्यरत लेखाका उपसचिवहरूको काज सरुवा गरेको हो । 

कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयदेखि ठुला र आकर्षक मानिएका आयोजनासम्मका लेखा प्रमुखहरूको अदली बदली गरेको हो । 

हेर्नुहोस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस