यस्तो देखियो दरबारमार्गमा चिनियाँ नयाँ वर्ष (फोटो फिचर) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यस्तो देखियो दरबारमार्गमा चिनियाँ नयाँ वर्ष (फोटो फिचर)


२७ माघ २०८०, शनिबार


काठमाडौँ । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । बुधबारबाट काठमाडौँमा सुरु भएको नयाँ वर्षको श्रृखंलाबद्ध कार्यक्रम शनिबार पनि जारी छ । सो कार्यक्रम आइतबारसम्म चल्ने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस