२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिवेशन स्थगित गरेर ओलीलाई भेट्न काठमाडौँ पुगे धादिङका एमाले नेताहरू

अ+ अ-

काठमाडौँ । जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरूलाई काठमाडौँ बोलाएका छन् । अध्यक्ष ओलीले त्यहाँका नेताहरूसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दैछन् ।

अध्यक्ष ओलीले नेताहरूलाई काठमाडौँ बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।

सम्बन्धित समाचार : कुटाकुटपछि एमाले धादिङको जिल्ला अधिवेशन स्थगित

प्रदेश अध्यक्ष कैशाल ढुंगेलले भने आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । तर अध्यक्ष भूमि त्रिपाठीले तत्कालै वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जानकारी दिएका थिए ।

सम्बन्धित समाचार : एमाले धादिङ अध्यक्ष त्रिपाठीले भने-अधिवेशन स्थगित भएको छैन

अर्थात् गत १९ माघमा सुरु भएको जिल्ला अधिवेशनमा प्रदेश अध्यक्ष ढुंगेल र जिल्ला अध्यक्ष त्रिपाठीको फरक–फरक सूचना आएको थियो ।

यसपछि पार्टी अध्यक्ष ओलीले दुवै पक्षका नेताहरूलाई छलफल गर्न च्यासल बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस