२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लबले जित्यो उपाधि 

अ+ अ-

काठमाडौँ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गरेको छ।

आर्मी क्लबले दिएको १८२ रनको लक्ष्य ३७.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। प्रहरी क्लबका लागि शङ्कर रानाले अर्द्धशतक प्रहार गरे। उनले ४३ बलमा पाँच चौका र चार छक्काको मद्दतले ६२ रन बनाए।

त्यस्तै, अर्जुन साउँदले ३६, अमित श्रेष्ठले २८, आरिफ शेखले २७, कुशल भुर्तेलले १४ र दिलिप नाथले सात रन बनाए। आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, शहाव आलम र बसिर अहमदले एक-एक विकेट लिए।

यअसघि ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो। आमीका लागि विवेक यादवले अर्धशकत प्रहार गरे। उनले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले ६३ रन बनाएका थिए।

त्यस्तै, कामीले ३९ र कुशल मल्लले १७ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अंंक पनि जोड्न सकेका थिएनन्। प्रहरी क्लबका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन तथा सागर ढकाल, करण केसी र कुशल मल्लले एक-एक विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस