२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमकै उत्कृष्ट बन्यो आदर्श गाउँपालिका

अ+ अ-

काठमाडौँ । स्थानीय तहको संस्थागत क्षमता स्वमुल्यांकनमा डोटीको आदर्श गाउँपालिका सुदूरपश्चिमकै उत्कृष्ट भएको छ । आदर्श गाउँपालिकाले ९५.५ प्रतिशत अंक दाबी गर्दै प्रदेशकै उत्कृष्ट भएको हो ।

स्थानीय तहको संस्थागत क्षमता स्व-मुल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्थानीय तहले १० बिषयक्षेत्रमा संस्थागत स्व-मुल्याङ्कन गर्नु पर्ने व्यवस्था रहेको छ । यस अनुसार आदर्श गाउँपालिकाले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन र भौतिक पूर्वाधारमा शत प्रतिशत अंक दाबी गरेको छ ।

यस्तै, समन्वय तथा सहकार्यमा ९१.६७ प्रतिशत, बार्षिक बजेट तथा योजना व्यवस्थापन प्रतिशत, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९०.९१, सामाजिक समावेशीकरणमा ९० प्रतिशत र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८८.८९ प्रतिशत अंक दाबी गरेको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका दोस्रो भएको छ । यस गाउँपालिकाले ९१ प्रतिशत अंक दाबी गरेको छ । 

यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका र बाजुराको जगन्नाथ गाउँपालिका तेस्रोमा परेका छन् । यी दुवै पालिकाले समान ८९.७५ प्रतिशत अंक दाबी गरेका छन् । 

यस्तै, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९३.१८ प्रतिशत, सहकार्य र समन्वयमा ९१.६७ प्रतिशत, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९०.९१ प्रतिशत र सामाजिक समावेशीकरणमा ९० प्रतिशत अंक दाबी गरेको छ । वातावरण तथा विपद् व्यवस्थापनमा ८८.८९ प्रतिशत, संंगठन तथा प्रशासनमा ८७.५ प्रतिशत, भौतिक पूर्वाधारमा ८४ प्रतिशत र सेवा प्रवाहमा ८१.२५ प्रतिशत अंक दाबी गरेको छ ।

प्रदेशभरिमा उत्कृष्ट चौथोमा बाजुराको बुढीगंगा नगरपालिका परेको छ । 

प्रतिक्रिया दिनुहोस