बंगलादेशविरुद्ध नेपालले गुमायो पहिलो विकेट « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बंगलादेशविरुद्ध नेपालले गुमायो पहिलो विकेट


१७ माघ २०८०, बुधबार


काठमाडौँ । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध पहिलो विकेट गुमाएको छ ।

नेपालका बायाँ हाते ओपनर विपिन रावल १२ बलमा २ रन बनाउँदै क्याच आउट भएका छन् । विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौँ बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट क्याच आउट भएका हुन् ।

कभर सट खेल्ने धुनमा एज लागेर उनी क्याच आउट भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस