२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि उपकुलपतिका लागि आवेदकको मूल्यांकन सुरु

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट गर्न बनेको समितिले आवेदकहरूको मूल्यांकन सुरु गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेका छन् ।

उक्त समितिले २३ पुसमा उपकुलपतिमा आवेदन माग गरेकामा ४३ जनाले इच्छा देखाएका थिए । सिफारिस समितिले विज्ञहरूको सहयोगमा मूल्यांकन गरिरहेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

आवेदन दिएकाहरूको मूल्यांकन गरेर ४३ को एक तिहाइ संख्यामा सर्टलिस्ट निकाल्नेछ । सर्ट लिस्टमा परेकाहरूको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।

त्यसमा सबभन्दा धेरै अंक पाउने तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री प्रचण्डसमक्ष सिफारिस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस