प्रतिनिधि सभामा विपक्षीको नयाँ विरोध शैली, शहीदप्रति ५ मिनेट मौनधारण
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले शहीदको स्मरणमा पाँच मिनेट मौनधारण गर्दै विरोधको नयाँ शैली अपनाएका छन्। सामान्यतः संसदमा शहीद वा विशेष व्यक्तिहरूको सम्मानमा एक मिनेट मौनधारण गर्ने प्रचलन...