२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीपी प्रतिष्ठानका उपकुलपतिको विरोधमा शिक्षक र कर्मचारी आन्दोलित

अ+ अ-

काठमाडौँ । धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई हटाउनुपर्ने माग गर्दै शिक्षक र कर्मचारीले भद्र अवज्ञा आन्दोलन सुरु गरेका छन्।

उच्च अदालत, विराटनगरले बढुवा प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि आन्दोलनरत शिक्षक र कर्मचारीको संयुक्त संघर्ष समितिले कार्कीलाई हटाउन माग गरेको हो। प्रतिष्ठानले २०७९ पुस २० र २५ गते प्रकाशन गरेको बढुवा सम्बन्धी विज्ञापन उनी नियुक्त भएर आएदेखि विभिन्न बहानामा अवरुद्ध गरेको र आफैँले पटक पटक हस्ताक्षर गरेर अगाडि बढाउने भनी जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेको संघर्ष समितिको आरोप छ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारिणी समितिको बैठक बोलाएर माग सम्बोधन गर्न निर्देशन दिएका थिए। तैपनि कार्कीले सहमति जनाएका छैनन्। कार्यकारिणी समितिको बैठक चल्दै गर्दा बीचमै निस्किएर निर्णयमा हस्ताक्षर समेत नगरेको संघर्ष समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस