२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा आन्दोलनका ५ एजेण्डाबारे लिङदेनको ब्रिफिङ

अ+ अ-

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले अघि सारेका राजनीतिक एजेण्डाको बारेमा गलत ढङ्गले नबुझ्न र समयको माग बुझिदिन आग्रह गरेका छन् ।

काठमाडौँमा मंगलबार सम्पादकहरूसँगको छलफलका क्रममा अध्यक्ष लिङदेनले आफूहरू मुलुकलाई पछि फर्काउन होइन अघि बढाउन प्रस्ट एजेण्डासहित आन्दोलनमा जान लागेको बताएका हुन् ।

आन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका महामन्त्री धवलशमशेर जबरा, कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ताद्वय मोहनकुमार श्रेष्ठ र ज्ञानेन्द्र शाहीसहित सम्पादकहरूसँग छलफलमा जुटेका लिङदेनले देशको अवस्थाले अब २०८४ सम्म पर्खिने स्थिति नभएकाले आन्दोलनमा जान लागिएको बताए ।

उनले राप्रपाको आन्दोलन मुख्यतः ५ वटा एजेण्डा जनताले बुझ्ने र सुन्नेगरी हुन लागेकोसमेत बताए । उनका अनुसार राप्रपाले शान्तिपूर्ण आन्दोलनमार्फत जनतालाई परिवर्तनको पक्षमा उभिन अपिल गर्नेछ ।

आन्दोलनको एजेण्डा मुख्यतः पाँच वटा हुने उनले बताए । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, भिभावकीय भूमिकामा राजसंस्था, सनातन हिन्दू सापेक्ष राज्य, प्रदेश खारेजी र स्थानीय तह बलियो बनाउने र वडादेखि केन्द्रसम्म जनप्रतिनिधिको संख्या घटाउने छन्।

राप्रपाको एजेण्डामा जनता सहभागी हुने दाबी गर्दै उनले विदेशीको सहयोगमा राजसंस्था फर्काउने आफूहरूको चाहना र उद्देश्य नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस