२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशको दोस्रो जित, नेपाल एपिएफ क्लबको पहिलो हार

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ५ विकेटले पराजित गरेको छ।

जारी प्रतियोगितामा मधेसको यो दोस्रो जित हो भने एपिएफको पहिलो हार हो। एपिएफले दिएको २४७ रनको लक्ष्य ५ विकेटको क्षतिमा ४८ ओभरमा पूरा गर्दै जित निकालेको हो।

एपिएफको जितमा मध्य क्रमका ब्याट्सम्यान त्रय पवन सर्राफ, निरज यादव र रुपेश सिंहले अर्धशतक प्रहार गरे। सर्राफले ६४ रन र निरजले ५२ रन बनाए। रुपेशले नटआउट ७२ रन जोडे। उनले ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा एपिएफका रुपेश कुर्मी र कप्तान रोहित पौडेलले २(२ विकेट लिए। त्यसअघि टस जितेको मधेसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफले ९ विकेट क्षतिमा २४६ रन बनायो।

एपिएफका लागि आसिफ शेखले ५९ रन र रोहित पौडेलले ५८ रन जोडे। अमरसिंह रटेउलाले नटआउट ४९ रन जोडे। बलिङमा मधेसका रुपेश सिंह र प्रदीप पासवानले ३/३ विकेट लिए। यस्तै रञ्जित कुमारले २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस