यी हुन् रास्वपा केन्द्रीय समितिको बैठकका निर्णयहरू « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

यी हुन् रास्वपा केन्द्रीय समितिको बैठकका निर्णयहरू


३ माघ २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरूको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको छ ।

पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले देहायका निर्णयहरू गरेको महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पार्टीले केन्द्रीय सदस्य डा. प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरेको छ । 

यस्तै रास्वपाले अन्य थप निर्णय पनि गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस