यस्तो छ आजको मौसम पूर्वानुमान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यस्तो छ आजको मौसम पूर्वानुमान


२८ पुस २०८०, शनिबार


काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ ।  चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस