२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो पदीय गरिमा जोगाउन इन्जिनियरहरूलाई मन्त्री गुरुङको आग्रह

अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरूलाई आफ्नो पदीय गरिमा जोगाउन आग्रह गरेकी छन्।

देश विकासको गर्विलो आधार र आम मानिसले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरूले आफ्नो गरिमा बचाउन ध्यान दिनुपर्ने मन्त्री गुरुङको भनाइ थियो।

बुधवारबाट काठमाडौँमा शुरु भएको नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औँ राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै उनले नेपाली जनताको विकासको चाहनालाई सम्बोधन हुने गरी पूर्वाधार विकासका काममा इन्जिनियरहरू लाग्नुपर्ने आवश्यकता पनि औँल्याइन्। मन्त्री गुरुङले पूर्वाधार निर्माणको कामलाई जनमैत्री बनाउनुपर्नेमा पनि इन्जिनियरहरू सचेत हुनुपर्ने बताए।

उनले पूर्वाधार विकासका कारण जोखिमयुक्त अवस्था आउन नदिन सम्बन्धित पक्षहरूबीच बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन्। मन्त्री गुरुङले भनिन्, ‘इन्जिनियर सेक्टर भनेको देशको विकासको गर्विलो आधार हो। यसको गरिमा बचाउन हामीले ध्यान दिनुपर्छ। त्यसैले तपाईँहरूले नेपाल सरकारले गर्नुपर्ने जति पनि कुरा उठाउनुभएको छ। समयमा काम नहुने, हामीले तयारी गरेको डिजाइन प्रभावकारी र जनमैत्री नहुने चुनौती सामना गर्दै हामीले पूर्वाधार विकासका काम गरेका छौँ। त्यसले धेरै जोखिम पनि उठाइरहेको छ। यो विषय सबैले समयमै सोच्नुपर्ने र कार्यान्वयनमा लैजानुपर्ने अवस्था छु।’

मन्त्री गुरुङले प्रभावकारी हुने गरी पूर्वाधार निर्माणका लागि डिजाइनको काम गर्ने कुरामा पनि इन्जिनियरहरूलाई सचेत गराइन्।

प्रतिक्रिया दिनुहोस