२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. चन्द्र भण्डारीको प्रश्न-यो देश कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् ।

उनले यो ‘कोरिया जान फाराम भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो ?’ भन्दै प्रश्न गरे । अहिले समाजमा असामाजिक गतिविधि बढेको उनले बताए ।

“के यो देश कोरिया जान फर्म भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो ? प्रश्न यो हो,” उनले भने, “यति ठूलो जलस्रोत, प्रकृति, स्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आँसुमा पनि मुस्कान दिन्छ ।” देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्नेमा उनले जोड दिए । 

प्रतिक्रिया दिनुहोस