छ वटा नेपाली नागरिकता रद्द गर्ने सरकारको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

छ वटा नेपाली नागरिकता रद्द गर्ने सरकारको निर्णय


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । सरकारले सिराहा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका छ वटा नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय सिराहाबाट प्राप्त गरेका छ वटा नेपाली नागरिकताका प्रमाणपत्र रद्द गरी उनीहरूलाई नेपाली नागरिकबाट हटाउने निर्णय एक मन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस