२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदर्शनमा उत्रिएकामाथि बल प्रयोग गर्नु दुःखद् : शङ्कर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बालकुमारी घटनामा प्रहरीले बल प्रयोग गर्नु दुःखद् भएको बताएका छन्।

कोरियाली भाषा परीक्षामा आवेदनसम्बन्धी विषयमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी माथि बल प्रयोगको विधि अवलम्बन गरिनु गलत रहेको बताएका हुन्।

महासचिव पोखरेलले आन्दोलनकारी राज्य पक्ष दुवैलाई संयमित हुन आग्रह गरे। राज्यले पनि बल प्रयोगमा जानु भएन। आन्दोलनकारीहरूले पनि आफ्ना माग राख्दा शान्तिपूर्ण तरिका अपनाउनुपर्छ। संयमित हुनुपर्छ,’ उनले भने।

बिहीबार रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएकाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी ललितपुरमा जलाएका थिए।

आन्दोलनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गर्दा दुईजना युवाको निधन भएको छ।

प्रतिक्रिया दिनुहोस