१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारी ऐनको विषय छिटो टुङ्ग्याउन माग 

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर निजामती कर्मचारी ऐनको विषय छिटो टुङ्ग्याउन माग गरेको छ ।

जाजरकोट भूकम्प पीडितहरूको लागि प्रधानमन्त्री राहत कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गर्न प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका कर्मचारीहरूले निजामती ऐन छिटो ल्याउन माग गरेका हुन् ।

कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले प्रधानमन्त्रीलाई राहत कोषमा रकम जम्मा गर्न गएको अवसरमा ऐनको विषयमा कुरा गरेको बताएका छन् ।

उनले कर्मचारीको उठाएको मुद्दा समेटेर मात्रै ऐन ल्याउनुपर्ने सुनाएको बताएका छन् । ।

प्रतिक्रिया दिनुहोस