२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी श्रीमती संघद्वारा ४० जना विपन्न, एकल र ज्येष्ठ नागरिकलाई न्यानो कपडा विवरण

अ+ अ-

डोटी । नेपाल प्रहरी श्रीमती संघले डोटीको दिपायल सिलगढी नगरपालिका-४ मा रहेका ४० जना अति विपन्न, एकल महिला तथा ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा (कम्बल) विवरण गरेको छ । 

सुदूर पश्चिम प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा मङ्गलवार अति विपन्न, एकल महिला तथा ज्येष्ठ नागरिक लाई न्यानो कपडाकासाथै बिस्कुट विवरण गरिएको हो । 

चिसोको समयमा सानो सहयोगले केही सहयोग पुगोस् भन्ने हेतुले न्यानो कपडा वितरण गरेको कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रहरी श्रीमती सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले बताइन् । कार्यक्रममा विशिष्ट अतिथि सुदूर पश्चिम प्रदेश प्रहरी श्रीमती सङ्घका अध्यक्ष एकता बोहरा रहेकी थिइन् । 

नेपाल प्रहरी श्रीमती संघले नगरभित्रका अति विपन्न ज्येष्ठ नागरिक  र एकल महिलाहरूलाई न्यानो कपडा वितरण गर्दा चिसोको समयमा धेरै राहत पुग्ने कार्यक्रमकी सभाध्यक्ष एवं दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती साउँदले बताइन् । उप प्रमुख साउँदले नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय समिति र प्रदेश समितिलाई धन्यवाद समेत दिइन् । 

प्रतिक्रिया दिनुहोस