२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सांसद सुनिता बरालद्वारा एक वर्षे रिपोर्ट कार्ड सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले आफ्नो एक वर्षे कार्यकालको रिपोर्ट कार्ड सार्वजनिक गरेकी छन् ।

गत मंसिरको निर्वाचनबाट समानुपातिकतर्फबाट सांसद भएकी बरालले विगत एक वर्षमा संघीय संसद्का बैठक एवं संसदीय समितिका बैठकहरूमा नीतिगत र सार्वजनिक महत्त्व एवं चासोका विषयमा आफूले खेलेको भूमिका सार्वजनिक गरेकी हुन् ।

उनले भनेकी छन्, ‘प्रतिनिधिसभाको सदस्यको रूपमा मेरो जिम्मेवारीलाई मैले प्रयासहरूको मूर्त कार्यान्वयनको चरणसम्म पुर्‍याउने सङ्कल्पको रूपमा लिएकी छु । सांसदको भूमिकामा मेरो प्रथम वर्षलाई मैले लामो समय विद्यार्थी आन्दोलन र विकासका विभिन्न अवयवको प्रत्यक्ष साक्षीको अनुभवलाई नीति निर्माणको व्यवहारिक तहमा कार्यान्वयन गर्ने र सिक्ने अवसरका रूपमा उपयोग गरेकी छु ।’

विधि र व्यवस्थाअनुसार जिम्मेवारी सम्हालेर परिणाम देखाउने अवसर नपाएर प्रतिपक्षमा बसेर सचेत गराउने जिम्मेवारीमा रहेको उनले उल्लेख गरेकी छन् ।

जनताका एजेण्डामा सँगै उभिएर गलत क्रियाकलापमा सशक्त खबरदारी गरेको उल्लेख गर्दै सांसद बरालले सदन, सडकमा मतदाता र आमनागरिकसँगै रहेको बताइन् ।

उनले संसदभित्र सांसद र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्यको भूमिका आफूले जिम्मेवार भएर निर्वाह गरेको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस