करण चौधरीलाई नाडाको अध्यक्ष बनाउने सहमति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

करण चौधरीलाई नाडाको अध्यक्ष बनाउने सहमति


३ पुस २०८०, मंगलबार


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा सहमति भएको छ ।

अध्यक्षको प्रतिस्पर्धामा रहेका आकाश गोल्छाले अर्को पटक अध्यक्ष बन्ने गरी करण चौधरीलाई सहयोग गर्ने सहमति गरेका हुन् ।

अध्यक्षलगायतमा सहमति भएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस