आज शेयर बजार बढ्यो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आज शेयर बजार बढ्यो


३ पुस २०८०, मंगलबार


शेयर बजार

काठमाडौँ । शेयर बजार नेप्से परिसूचक आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ ।

नेप्सेले ४५.९८ अकंले बढेर २१०६.४८ बिन्दुमा बन्द भएको हो । मंगलबार ३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १३ उपसूचक मै हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको २.४६ प्रतिशत, विकास बैंक समूहको १.३९ प्रतिशत, फाइनान्स समूहको ०।.२ प्रतिशत, होटेल तथा पर्यटन समूहको ६.९४ प्रतिशतले सेयर मूल्य बढेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस