कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान


३ पुस २०८०, मंगलबार


काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेडमा रिक्त प्रबन्ध सञ्चालक मनोनयनका लागि दरखास्त आह्वान गरिएको छ । 

प्रबन्ध सञ्चालक मनोनयनका लागि सिफारिस गर्न गठित सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । कम्पनीको नियमावलीको नियम ३१ बमोजिम शैक्षिक योग्यता र कम्तीमा दस वर्षको अनुभव भएको व्यक्तिले दरखास्त दिन सक्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस