२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैले मन्त्रालय सम्हालेपछि अर्थतन्त्र ठिक हुँदै गयो : अर्थमन्त्री (पुर्णपाठ)

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्था ठिक हुँदै गएको दाबी गरेका छन् ।

मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले मौद्रिक नीति समीक्षामार्फत अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सहयोग मिलेको बताएका छन् ।

उनले भने, ‘यो लामो प्रयासपछि भएको हो । नेपालको अर्थतन्त्र ठिक छैन र अप्ठ्यारो छ भन्ने अहिले हटेको छ । पुँजीगत खर्च ६ प्रतिशतले बढेको छ । समग्रमा ४ प्रतिशत राजस्व सङ्कलनमा सुधार भएको छ । बैंकहरूले व्याज घटाउँदै गएका छन् । शेयर बढ्दै गएको छ । भने, जग्गाको कारोबार पनि बढेको छ ।’

जनतालाई राहत पुग्नेगरी सहयोग लिने गरी विदेशी सहयोग नीतिका लागि काम अगाडि बढेको महतको भनाइ छ ।

लगानी सम्मेलनअघि लगानीको वातावरणमा वाधकको खोजी गरी समाधानको उपाय अवलम्वन गरिने अर्थमन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस