२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्कीले भने -पहिचानवादीसँग वार्ताका लागि ढोका खुला छ

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लोकतन्त्रमा उठेका विरोधका आवाजको हल वार्ता र छलफलबाट निस्कने बताएका छन्।

मङ्गलवार झापाको दमक नगरपालिकाद्वारा आयोजित ‘लागुअ‍ौषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका समस्याको हल वार्ताबाट हुनुपर्नेमा जोड दिएका हुन्।

मुख्यमन्त्री कार्की कार्यक्रममा सहभागी हुने क्रममा पहिचान पक्षधरले प्रदर्शन गरेका थिए। सोही सन्दर्भमा मुख्यमन्त्री कार्कीले लोकतन्त्रमा विरोध गर्नु स्वभाविक भएको जनाउँदै समस्याको हल छलफल र वार्ताबाट हुनेमा विश्वस्त हुन आग्रह गरे।

उनले भने, ‘पहिचानवादीसँग वार्ताको लागि ढोका खुल्ला रहेको छ। हामी सबै समस्या लोकतान्त्रिक र वार्ताको माध्यमबाट समाधान हुनुपर्ने पक्षमा छौँ। आउनुस् सँगै बसौँ र हलको बाटो निकालौँ।’

उनले लागुऔषधसम्बन्धी सचेतना कार्यक्रम चलाए पनि घरका छोराछोरी लागुअ‍ौषध प्रयोगकर्ता छन् भने त्यहाँ शान्ति नहुने बताए। उनले भने,’सरकारसँग अहिले सबैले विकास निर्माणका लागि नै बजेट माग्दै आउने गरेका छन्। तर, मानवीय विकासको कुरा भने कसैबाट हुँदैन। त्यसैले पनि सरकारको प्राथमिकता अहिले मानवीय विकास नै रहेको छ।’

प्रतिक्रिया दिनुहोस