राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा


२६ मंसिर २०८०, मंगलबार


हनोई । चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा आज भियतनाम आइपुगेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मङ्गलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ ।

द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उनको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ ।

दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीन-छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस