२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई सिन्धुपाल्चोकमा स्वागत गर्दै माओवादीले दियो मायाको चिनो

अ+ अ-

काठमाडौँ। मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रले स्वागत गरेको छ ।

माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सांसद सरल सहयात्री र बलेफी गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले ओलीसहितको एमाले टोलीलाई स्वागत गरेका हुन् । अध्यक्ष तामाङ गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

ओलीलाई सुकुटेमा स्वागत गर्दै गरेको तस्बिर फेसबुकमा राखेर उनले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सिन्धुपाल्चोकमा हार्दिक स्वागत ।’ गाउँपालिका अध्यक्ष तामाङले खाडिचौरमा आयोजित आमसभा स्थलमा पुगेर स्वागतसहित मायाको चिनो दिएका छन् ।

बैतडीको झुलाघाटबाट सङ्कल्प यात्रा थालेको एमालेको टोली आज १२ औँ दिनमा सिन्धुपाल्चोक आइपुगेको छ । खाडिचौरमा सभा गरेर आजै रामेछापको मन्थली पुग्ने एमालेको तयारी छ ।

प्रतिक्रिया दिनुहोस