रास्वपा संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रास्वपा संसदीय दलको बैठक बस्दै


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा अपराह्न ४ बजे बस्न लागेको हो ।

आजको बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्ध र विविध प्रस्तावमाथि छलफल हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस