१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता, हेमन्तले लगातार लिए दुई विकेट

अ+ अ-

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ।

हेमन्त धामीले अफगानिस्तानका खेलाडी अक्रम मोहमदाजाईलाई बोल्ड आउट गर्दै तेस्रो विकेट लिएका हुन्।

यस अघि अफगानिस्तानको दोस्रो विकेटपनि हेमन्त धामीलेनैे लिएका थिए । उनले पाकिस्तानका खालिद तनिवाललाई गुल्सन झाद्वारा क्याच गराएका हुन्। ओपनर ब्याट्सम्यान खालिद १० बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किए ।

त्यसैगरी पहिलो विकेट खेलको दोस्रो ओभरमा नेपालको तर्फबाट गुल्सन झाले अफगानिस्तानी खेलाडी वाफीवुल्ला तरखीललाई आउट गर्दै विकेट लिएका हुन् ।

यस अघि नेपालले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको हो। अघिल्लो खेलमा पाकिस्तानसँग हारेको नेपाललाई आजको आजको खेलमा जित्नै पर्ने दबाब छ।

नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा भइरहेको छ । तीन विकेट गुमाएको अफगानिस्ताले ८ ओभरमा ३९ रन बनाउँदै खेल खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस