सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


२४ मंसिर २०८०, आइतबार


सुन

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज घटेको छ ।

आज सुनको मूल्य १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । शुक्रवार सुनको मूल्य तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य तोलाको एक हजार ४ सय २५ रुपैयाँ कारोबार भएको छ । शुक्रवार भने चाँदीको मूल्य तोलाको एक हजार ४ सय ६० रुपैयाँ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस