२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय युवा सङ्घले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह इन्चार्ज तोकेको छ । आज विशेष सर्कुलर जारी गर्दै महासचिव सुमन पुरीले विभिन्न निर्णय सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय युवा सङ्घले सात प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्ज र सह इन्चार्ज तोकेको छ । १११ सदस्यीय स्थायी कमिटी समेत तयार गरेको छ । जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिइएको छ ।

आगामी पौष २१ गते देखी लगातार सात प्रदेश सात शनिवार सात सभा आयोजना गर्ने समेत जनाइएको छ । त्यसका लागि सात कमान्डर समेत तोकिएको छ। पौष २१ गते धनगढीबाट सुरु हुने अभियान माघ ६ गते झापामा टुङ्गाउने राष्ट्रिय युवा सङ्घको तयारी छ ।

विभिन्न विभाग र आयोगमा प्रमुख उपप्रमुख र सचिव नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस