सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन ३ सय रुपैयाँले घटेर तोलामा एक लाख १९ हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँ रहेको छ ।

यस्तैगरी चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलामा एक हजार ५ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस