२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिम नेपोको उपाध्यक्षमा अमृत विष्ट नियुक्त

अ+ अ-

काठमाडौँ । गैरसरकारी युवा संस्था टिम नेपोको केन्द्रीय उपाध्यक्षमा जनस्वास्थ्यकर्मी अमृत विष्ट नियुक्त भएका छन्। केन्द्रीय कार्यवाहक अध्यक्ष प्रदीप गिरीले आज एक विज्ञप्ति जारी गर्दै संस्थाका सहसचिव विष्टलाई उपाध्यक्षको जिम्मेवारी दिएका हुन।

नव नियुक्त उपाध्यक्ष विष्ट सन २०२० देखि टिम नेपोको विभिन्न जिम्मेवारीमा रहँदै सामाजिक क्षेत्रमा काम गर्दै आएका थिए। उनले यसअघि बैतडी जिल्ला संयोजक, सुदूरपश्चिम संयोजक र केन्द्रीय सह–सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।

विष्ट टिम नेपोको गत असारमा सम्पन्न साधारण सभाबाट ‘टिम नेपो राइजिङ स्टार अवार्ड’ बाट सम्मानित भएका थिए भने केन्द्रीय सह-सचिव पदमा निर्विरोध निर्वाचित भएका थिए। नवनियुक्त उपाध्यक्ष विष्टले संस्थाको विधान अनुसार प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्न आफ्नो मुख्य भूमिका रहने र सामाजिक रुपान्तरणसङ्गै युवा सशक्तीकरणका सन्दर्भमा काम गर्ने बताएका छन् ।

टिम नेपो विगत लामो समयदेखि युवा नेतृत्व, स्वास्थ्य, शिक्षा र वातावरण सुरक्षालाई आफ्नो मुख्य कार्यक्षेत्र बनाइ काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस