वैशाखमा लगानी सम्मेलन हुँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

वैशाखमा लगानी सम्मेलन हुँदै


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने भएको छ ।

तेस्रो लगानी सम्मेलन २०८१ को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा समिति समेत बनेको छ । तयारी समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बसेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस