सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १६ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै।, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस