६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालद्वारा हङकङलाई ५७ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ५७ रनको लक्ष्य दिएको छ ।

हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १८ ओभरमा अल आउट हुँदै ५६ रन बनायो ।

नेपालका लागि रुविना क्षेत्रीले २५ रन बनाउनु एक मात्र दोहोरो स्कोरका रुपमा रह्यो। नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङकी इक्रा सहारले तीन विकेट लिँदा रुचिथा भेन्का‍टेसले दुई विकेट लिएकी थिइन् ।

केहीबेरपछि हङकङले जवाफी ब्याटिङ गर्दैछ । यसअघि नेपाल पहिलो खेलमा तान्जेनियासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस