२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न माग

अ+ अ-

काठमाडौँ । सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न माग गरिएको छ । ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले गाईबाच्छा संरक्षणका नाममा गाईबाच्छा जम्मा गर्ने र अस्तव्यस्त तवरले राख्ने कार्य नगर्नसमेत आग्रह गरेको छ ।

“गाईबाच्छा संरक्षणका नाममा गाईपालक किसानलाई सडकमा गाईबाच्छा छाड्न प्रेरित गर्ने संस्कारको विकास नहोस्, छाडिएका गाईबाच्छा कस्ले छाड्यो भन्ने विषयमा निगरानी राख्दै उनीहरुलाई जिम्मेवार बनाउने नीति बन्न जरुरी छ”, अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काञ्जी हाउस प्रवेश सँगसँगै उनीहरुको स्वास्थ्य परीक्षण गर्दै अलग क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्नेमा अभियानले जोड दिएको छ ।

पाँच वर्षदेखि सडकमा अलपत्र परेका गाईबाच्छाको संरक्षणका लागि ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ कार्यरत छ । पूर्णतया स्वयंसेवी अभियानका रूपमा सञ्चालन हुँदै आएको उक्त अभियानको स्थापनापछि सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धार तथा उनीहरुको लालनपालनको काम हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस