काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान नौ बजेका लागि बालुवाटारमा बैठक आह्वान गरेका थिए । नियमित बैठक नभएकोले आज कुनै खास निर्णयका लागि बैठक बोलाइएको हुन सक्ने बताइएको छ ।
स्रोतका अनुशार बैठकले भूकम्प पीडितहरूलाई पैसा दिनेलगायत विषयमा छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।