अस्पतालमा विद्युत् कटौती हुँदा ३९ शिशुको मृत्यु « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

अस्पतालमा विद्युत् कटौती हुँदा ३९ शिशुको मृत्यु


२५ कार्तिक २०८०, शनिबार


गाजा । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ। गाजाको अल शिफा अस्पतालमा विद्युत् कटौती हुँदा ३९ शिशुको ज्यान गएको हो ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल-कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरू मृत्युको जोखिममा रहेको जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस