२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई दियो ३४० रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई ३ सय ४० रनको लक्ष्य दिएको छ ।

पुनेमा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३९ रन बनायो । इङ्ग्ल्यान्डका बेन स्टोक्सले शतक बनाए । स्टोक्स ८४ बलमा १०८ रन बनाएर आउट भए । यस्तै डेविड मलनले ८७ र क्रिस वोक्सले ५१ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लिडेले ३ तथा आर्यन दत्त र लोगान भान विकले समान २ विकेट लिए ।

इङ्गल्यान्ड र नेदरल्यान्ड्स दुवै सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । नेदरल्यान्ड्स ७ खेलमा ४ अङ्कसहित तालिकाको नवौँ स्थानमा छ । इङ्ग्ल्यान्ड उति नै खेलमा २ अङ्कसहित पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस