२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावित क्षेत्रमा भिआइपीको भ्रमण रोक्न रास्वपाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले भूकम्प प्रभावित क्षेत्रमा भिआइपीको भ्रमण रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन्।

रास्वपा सांसदहरुले प्रधानमन्त्री ‘प्रचण्ड’लाई सोमबार सिंहदरवारमा भेटेर भिआइपीको भ्रमणले उद्धार र राहत कार्यमा असर परेको बताएका हुन्।

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री सबैभन्दा पहिला पुगेका थिए। उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, उपप्रधान तथा गृह मन्त्री, स्वास्थ्य मन्त्री, ऊर्जा मन्त्री लगायतको टोली पनि भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा गएका थिए।

रास्वपा सांसदहरुले प्रधानमन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण योजनाबारे समेत प्रश्न गरेका थिए। रास्वपा सांसदहरुले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणमा उद्धार र राहतमा ढिलासुस्ती नगर्न आग्रह गरिएको छ।

त्यस्तै पुनर्निर्माणका लागि कानुनी प्रबन्ध मिलाउन आग्रह गरिएको छ। पार्टीका उपसभापतिसमेत रहेका सांसद डोलप्रसाद अर्यालसहित सांसदहरू सुमना श्रेष्ठ, सोविता गौतम, मनिष झा लगायतले प्रधानमन्त्रीलाई भेटेका हुन्।

प्रतिक्रिया दिनुहोस