प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


२० कार्तिक २०८०, सोमबार


काठमाडौँ । आज (सोमबार) प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४४ विन्दुले बढेको छ।

यससँगै सूचक १८२६.६७ अंकमा अडिएको छ। यो सेसनमा ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

कुल ९ कम्पनीको २ सय ८० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा १० पटक सेयर कारोबार भएको हो।

यस दिन ५ कम्पनीको मूल्य बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस